Shopping Cart
101 Neetikatha | १०१ नीतिकथा

101 Neetikatha | १०१ नीतिकथा

मानवका असली गुणलाई सबल बनाउन उपदेश दिइने कथा नीतिकथा हो । पञ्चतन्त्र, हितोपदेश आदि नीतिकथाहरू प्रसिद्ध छन् । परापूर्वकालदेखि नै पशुपक्षी, रूखबिरुवा, नदी, मानव आदिको सहयोग लिएर मानवले गर्नुपर्ने सद्‌गुणहरू नीतिकथाका माध्यमबाट सिकाइँदै आइएका छन् ।
कुनै पनि काम उचित समय र स्थानमा गर्न नीतिकथाहरूले प्रेरणा दिन्छन् ।
यस पुस्तकमा यस्तै खालका एक सय एकवटा नीतिकथा समावेश छन् । हरेक कथा फरक खालका, रोचक र छोटा छन् । सबै कथाले गहिरो नीतिज्ञान सिकाउँछन् । हरेक उमेरका मानिसका लागि उपयोगी यी कथा आफूले पढेर बच्चाहरूलाई सुनाउन झनै काम लाग्छन् ।

Book Title 101 Neetikatha | १०१ नीतिकथा
Authorशान्ता सिम्खडा
ISBN9789937719216
Edition LanguageNepali
Published Year2018
PublicationPachpokhari Prakashan Griha
Pages197
Category कथा