Shopping Cart
२८ साल / 28 Saal

२८ साल / 28 Saal

नेपाली राजनीतिक घटनाक्रममा किंवदन्ती बन्दै गएको यथार्थ इतिहास हो - २८ साल । २०२८-०२९ सालतिर झापा आन्दोलन' को नाममा घटेका दुस्साहसी घटनाले नेपालको राजनीतिक इतिहास प्रभावित छ ।

झापा आन्दोलनमा प्रत्यक्ष-परोक्ष संलग्न सबै पात्रलाई एकै ठाउँमा बटुलेर सबैका अगाडि तत्कालीन यथार्थ ओकल्न विवश पार्ने प्रस्तुत पुस्तक इतिहासको ऐना हो । 'कसले के गरे, कसले के भोगे र कसले के सुने ?' भन्दा पनि भोग्ने, देख्ने र सुन्ने हरूका प्रत्यक्ष बयानले यो आख्यान इतिहासको यथार्थ कसी बनेको छ । यसले मान्छेका निजी दाबीको पहाड भत्काएको छ ।

Book Title २८ साल / 28 Saal
Authorकुमार भट्टराई
ISBN9789937775618
Edition LanguageNepali
Published Year2024
PublicationSangrila Books
Pages440
Category उपन्यास