Shopping Cart
अग्निदहन । Agnidahan

अग्निदहन । Agnidahan

उपन्यास अप्रकाशित अवस्थामा छँदै उपन्यासको आंशिक कथालाई लिएर बनेको अग्निदहन नामक चलचित्रले चलचित्र विकास बोर्डबाट प्रदान गरिने २०७४ को सर्वश्रेष्ठ कथा पुरस्कार जित्न सफल भएको थियो । 


रसायनशास्त्रमा स्नातकोत्तर गर्नुभएका लोकमणि पौडेल विज्ञान कथाकारका रूपमा पनि परिचित हुनुहुन्छ । नेपाली भाषामा पनि उहाँको कलम उत्तिकै बलियोसँग चलेको पाइन्छ । राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा स्वर्णपदक द्वारा विभुषित पौडेल लामो समयसम्मपत्रकारिता   मा हुनुहुन्थ्यो । उहाँ हाल पनि niroginepal.com मा प्रधान सम्पादक का रूप मा क्रियाशील हुनुहुन्छ ।

Book Title अग्निदहन । Agnidahan
Authorलोकमणि पौडेल
ISBN9789937920810
Edition LanguageNepali
Published Year2019
PublicationGorkha Publication
Pages176
Category उपन्यास