Shopping Cart
वनको वैभव | Banko Baibhab

वनको वैभव | Banko Baibhab

हामी धेरैलाई थाहा छ, मान्छेको स्वभाव, आनीबानी र रहनसहन। तर जिवजनावरहरुको आनिबानी र स्वभावबारे हामीमध्ये कमैलाई मात्र थाहा होला। यो सिमितता केहि पूर्ति गर्ने जमर्को वनको वैभवमा गरिएको छ, जिवजनावरको जीवनशैलीबारे वैज्ञानिक तथ्यहरु प्रस्तुत गरेर। पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरुका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ। पुस्तक पढिरहँदा पाठकलाई लाग्छ, ऊ कुनै जंगलमा गएर जिवजनावरहरुको स्वभाव र बानीव्यहोरा नजिकैबाट नियालिरहेको छ, कम बुद्धिमान् ठानिने जनावरबाट बुद्धिमान् ठानिने मानव जातिले धेरै कुरा सिक्न बाँकी रहेछ।