Shopping Cart
बेलाइततिर बरालिंदा  | Belayattera Baralida

बेलाइततिर बरालिंदा | Belayattera Baralida

नेपाली नियात्रा-साहित्यको बहुमूल्य हीरा हो बेलाइततिर बरालिंदा। 
कृतिमा लेखकका बेलाइतयात्राका रोचक र घोचक अनुभूतिहरु छन्।  पढ्ने पाठकले आफैं यात्रा गरेको अनुभव लिन सक्छन।  कतै बेलाइतीहरूका विकास र सभ्यता देखेर हुरुक्क हुन्छन, कतै-कतै आत्मस्वाभिमान र आत्मगौरवले फुरुक्क हुन्छन, कतै आफ्नो देशका बेथिति र राजनैतिक व्यभिचार सम्झेर तुरुक्क आँसु खसाल्छन।  
बि.स. २०२६ सालको मदनपुरस्कार प्राप्त यो कृति झर्रो र लालित्यपूर्ण भाषा रसास्वादनका लागि समेत प्रसिद्ध छ। 

Book Title बेलाइततिर बरालिंदा | Belayattera Baralida
Authorताना शर्मा
ISBN9789937916288
Edition LanguageNepali
Published Year2017
PublicationManjari Prakashan
Pages211
Category नियात्रा