Shopping Cart
भृकुटी / Bhrikuti

भृकुटी / Bhrikuti

नेपालकी राजकुमारी भृकुटी हरित ताराका नाममा तिब्बतमा प्रख्यात् छिन् । आजभन्दा झन्डै १४ सय वर्षअगाडि एक जना महिलाले नेपाली र तिब्बती समाजमा परिवर्तनका निम्ति निर्वाह गरेको भूमिका आज पनि उत्तिकै स्मरणीय छ । सातौँ शताब्दीमा जन्मिएकी उनी एक देशभक्त, समाजसुधारक र आध्यात्मिक अभियन्ता थिइन् । तिनै अद्वितीय महिलाबारे लेखिएको ऐतिहासिक उपन्यास हो, भृकुटी । जहाँ, इतिहास, जनश्रुति र कथाको सम्मिश्रण छ ।

Book Title भृकुटी / Bhrikuti
Authorगोविन्दप्रसाद कुसुम
ISBN9789937775458
Edition LanguageNepali
Published Year2023
PublicationSangrila Books
Pages449
Category उपन्यास