Shopping Cart
ब्लु प्लानेट । blue planet

ब्लु प्लानेट । blue planet

२०२४ सालमा घुल्मिको पौदीमा जन्मिएका बिजय हितान आफुलाई बेल्परी (बेलायतवासी नेपाली) मान्छन । बेलायतको गोर्खा रेजिमेन्टबाट सेनानिवुक्ति नेपाली सिपाही हितन ग्रीनवीच बिस्वबिधालयबाट वातावरण बिघ्यानमा उच्च शिक्षा हासिल घ्यान प्रवधक र वातावरण संमक्षणमा क्रियासिल छन् । व्रमाण्डको निलो ग्रह यस धर्तीमा प्रयावारण सन्तुलन, वातावरण संमरक्षण र प्राणी- बनस्पतिबिचको प्राकृतिक चक्र नियन्त्रण गर्न सक्रिय हितन 'पर्या साहित्य सिर्जना' अथवा 'पर्या लेखन वा 'इको राइटिंग' का अथक योद्धा हुन् । परदेशी माटोमा नेपाली सुगन्ध भर्ने यी स्रश्टाका यसअगि  कबिता, कथा, निबन्धका विभिन्न संग्रह र नाटक प्रकाशित छन् । 


 बिजय हितान पर्यावरण सन्तुलन र साहित्य सिर्जनाका सेतु हुन् । उनि साहित्त्य सिर्जनामार्फत धरतीमा जिबनको परिस्थितिकि सन्तुलनमा प्रतिबद्ध देखिन्छन । 

Book Title ब्लु प्लानेट । blue planet
AuthorKartikeya Ghimire
Edition LanguageNepali
PublicationPhoenix Books
Category कथा