Shopping Cart
ब्रह्मास्त्र / Brahmastra

ब्रह्मास्त्र / Brahmastra

“म कुनै प्रतिक्रियावादी होइन । प्रतिक्रिया दान गर्दै हिँड्न त सवालै भएन । तर मैले तत्क्षण भनेको थिएँ, ‘मिस्टर अधिकारी ! आख्यान लेखनमा धेरै प्रयोग गर्न पाइने स्थान भनेकै कथा हो ।’ प्रिय पाठकवृन्द ! अब तपाईं शैलेन्द्र अधिकारीले रचेको ‘ब्रह्मास्त्र’ को संंसारमा बिना पासपोर्ट, बिना भिसा, बिना ड्राइभिङ लाइसेन्स मस्तसँग मस्तमौला भई विचरण गर्नुहोस् ।” - कुमार नगरकोटी

Book Title ब्रह्मास्त्र / Brahmastra
Authorशैलेन्द्र अधिकारी
ISBN9789937780445
Edition LanguageNepali
Published Year2023
PublicationSikha Books
Pages204
Category कथा