Shopping Cart
Chhopchhap | छोपछाप

Chhopchhap | छोपछाप

छोपछाप नामैले धेरै कुरा छताछुल्ल बनाइदिएको छ । हाम्रा वरिपरि छोपिएका विविध क्षेत्रका विकृति-विसङ्गतिहरूलाई बेस्सरी उधिनेर तपाईं हाम्रा सामू बिस्कुन लगाइदिएको छ । गालीगलौज, अश्लिलता र हलुका टिकाटिप्पणीहरूबाट एकदमै टाढा छन् यसभित्रका निबन्धहरू ।
यसमा नेपाली समाजको प्रवृत्तिगत तस्बिर छ । बैचारिक हिसावले पनि उच्च कोटीका छन् । पढेपछि तपाईले पक्कै भन्नु हुनेछ- 'वाह । व्यङ्ग्य निबन्ध कृति होस् त यस्तो पो ।'

Book Title Chhopchhap | छोपछाप
Authorलक्ष्मण गाम्नागे
ISBN9789937712019
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages155
Category निबन्ध