डेरामा बस्ने केटी /Derama basne keti
-
Writen byPremkrishna Shrestha - Publisherसंवाद प्रकाशन
- Year2026
नेपाली कथाको इतिहास सय वर्ष पुग्न लाग्यो । यो सय वर्षभित्र हजारौं कथाकारहरू उदय भए नेपाल र नेपालको सिमाबाहिर । नेपाली कथा लेखनको यो लामो यात्रामा कथाले एउटा निश्चित दिशा पाएको छ र यही दिशातर्फ अग्रसर भइरहेको छ उदीयमान कथाकार प्रेमकृष्ण श्रेष्ठका कथाहरू । सरल र सरस तरिकाले लेखिएका कथाहरूले समाजलाई चित्रण गरेको छ । प्रेमको यो पुस्तकले नेपाली साहित्यलाई केही मात्रामा भए पनि उर्जा थप्नेछ भन्ने विश्वास लिएको छु ।



