Shopping Cart
एक अनि शुन्य। ek ani shunya

एक अनि शुन्य। ek ani shunya

लेखकले पुस्तकमा पास्च्त्य दर्शनको लामो यात्रालाई विभिन्न कालखण्ड, पात्र र विवादबारे स्यमले अनुभब गरेका सैदान्तिक दूबिधा र प्रस्नका आधारमा बिबेचना गरेका छन् । तसर्थ यो पुस्तक वार्नान्यात्रा मात्र होइन, लेखक स्वमको जग, जिबन र जगत् बुज्ने प्रयास पनि हो । नेपाली भाषामा येसरी सरल रुपमा बिबेचना गरिएका कमै पुस्तकमध्ये यो पर्क्ष । - हरि शर्मा 


दर्शनशासत्रको पठन सरल र सुरुचिपूर्ण हुनसक्छ वन्ने तथ्य स्थापित गर्ने पुस्तक हो यो । 'चितन्ये अत्तोsस्मि" अर्थात् 'म सोच्छु, अत: एव मा छु' को सर्बभोमिकता अनुभूतिगराउने 'पास्च्त्य दर्शनशास्त्रको बर्णनयात्रा' दर्शनशास्त्रका मात्र नभई सबै बिषयका पाठकलाई रोचक खुराक हुन सक्छ । - सुरेश ढकाल