Shopping Cart
गजल गल्ली / Gajal Galli

गजल गल्ली / Gajal Galli

एक दिन 
सामुहिक रुपमा गजलहरु आए 
र, मलाई भने
'हामीलाई 
अनुशासनहिन गजलकारहरुबाट 
बचाइदिनुहोस 
तिनीहरुले हामीलाई मर्छन ।

मैले 


सामूहिक रुपमा 


गजलाहरुलाई सम्झाउदै भने -


'तपाईहरुलाई बचाउने 


गजल गल्ली  छ 


विपिन सलामी छ ।'

Book Title गजल गल्ली / Gajal Galli
Authorविपिन सलामी
ISBN9789937766067
Edition LanguageNepali
PublicationSangrila Books
Pages151
Category गजल