Shopping Cart
Ghanchakkar | घनचक्कर

Ghanchakkar | घनचक्कर

जनयुद्धका अन्तिम वर्ष, ०६२/०६३ को जनआन्दोलन र त्यस लगत्तैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्‌गतिलाई जीवन र जगत्को चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस
उपन्यासमा प्रस्तुत गरिएको छ ।
लेखनमा नवीन प्रयोगशीलता र उच्च कलात्मक वैशिष्ट्य घनचक्करका घनत्व हुन् ।

Book Title Ghanchakkar | घनचक्कर
Authorसञ्जीव उप्रेती
ISBN9789937931274
Edition LanguageNepali
Published Year2010
PublicationBook Hill
Pages301
Category उपन्यास