Shopping Cart
गुलाबी उमेर | GulabiUmer

गुलाबी उमेर | GulabiUmer

आँधीलाई झैं सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछी बहार जस्तै  सुवासिलो लाग्ने उमेर यहि हो ।
पहाडलाई झैं अँगाल्न गार्‍हो । तर अँगालिसकेपछी प्रेम जस्तै मीठो  लाग्ने उमेर पनि यही हो ।
बादलझैं उडेका सपनालाई कपास सम्झिर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यहि हो ।
आफ्नै तन र मनलाई आफैंले छुँदासमेत मन परेको मानिसले छोएझैं आनन्द लाग्ने उमेर पनि यहि हो ।
 असम्भव जस्तै लाग्ने कल्पना ; महामानवको जस्तै लाग्ने समभावना; मरूभुमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यहि हो ।
जीवनको यात्रा शिखरको पनि हुन सक्छ ; शुलीको पनि । यी दुवै गन्तव्यमा पुर्‍याउन साइतको शिलान्यास गर्ने उमेर पनि यहि हो ।  - गुलाबी उमेर

Book Title गुलाबी उमेर | GulabiUmer
Authorअमर न्यौपाने
ISBN9789937746809
Edition LanguageNepali
Published Year2010
PublicationFineprint Books
Pages379
Category आख्यान उपन्यास