Shopping Cart
हरिबहादुर

हरिबहादुर

गाउँबाट सहर-दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भइकन पनि सामाजिक-राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याइ र चतुर्याई, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ- समकालीन राजनीतिमा जस्तै उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास 'एचटुओ' हो, जसमा 'एच-हास्य' दुइ र 'ओ-ओखति' एक छ, यस्तो ओखति जो तीतो तर काम लाग्दो छ ।
सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिक सुन्दर कथ्य हो ।

Book Title हरिबहादुर
Authorहरिबंश आचार्य
ISBN9789937665186
Edition LanguageNepali
Published Year2017
PublicationFineprint Books
Pages261
Category उपन्यास