Shopping Cart
हटारू/ Hataaru

हटारू/ Hataaru

पश्चिम नेपालको दैलेखमा जन्मेका ओम रिजालले हटारू पहिलो उपन्यास हो । यसअघि उनका 'यात्राविम्ब' (कविता संग्रह २९५९ ) र 'रुदै बग्दछ मुगुकर्नाली' (यात्रा संस्मरण २०६९) प्रकाशित छन् । लोकसंस्कृतिको अध्ययनमा विशेष चासो राख्ने रिजाल साहित्यिक र गैरसाहित्यिक दुवै लेखनमा बरोबर सक्रिय छन्।


हटारू उपन्यास पश्चिम नेपाल मुलत: दैलेखको भाषामा, दैलेखी संस्कृतिको लोकक(था)लात्मक प्रस्तुत हो । नेपालि भाषा र नेपाली थरहरुको उद्गमस्थल बहुसंस्कृतियुक्त दैलेखमा बिस्तारै लोप हुदै गएको संस्कृतियुक्त्त र सभ्यतालाई यसमा मिठो-मसिनोसँग आख्यानिकरण गरिएको छ । ऐतिहासिकता, सामाजिकता, नारिकेंद्र प्रगतिशीलताको चास्नीमा दुबाएको हटारुले हरेक पाठकको जिब्रोदेखी मन-मष्तिष्कमा स्थायी बास गर्नेछ ।

Book Title हटारू/ Hataaru
Authorआचार्य सुदर्शन जोशी
Edition LanguageNepali
PublicationSangrila Books
Category उपन्यास