Shopping Cart
हुर्किरहेका बालबालिकाहरूलाई चिनौँ

हुर्किरहेका बालबालिकाहरूलाई चिनौँ


  • भुँडीपुराण प्रकाशनको “हुर्किरहेका बालबालिकाहरूलाई चिनौँ” डा. नन्दिता शर्मा लुइँटेलद्वारा जीवनोपयोगी पुस्तक हो।

  • जग बलियो भए घर बलियो हुन्छ भन्ने कथनलाई मध्यनजर गर्दै यस पुस्तकमा अभिभावकका निम्ति बालबालिकालाई हेरचाह गर्न चाहिने सुरक्षित मनोवैज्ञानिक तरिकाहरूलाई हेरचाह गर्न चाहिने सुरक्षित मनोवैज्ञानिक तरिकाहरू सरल रूपमा लेख्न खोजिएको छ।

  • बालबालिकालाई हुर्काउँदा, परिवार र समाजका जो जो व्यक्तिहरूको भूमिका रहन्छ वहाँहरूले यस पुस्तकबाट आफूले बालविकास र त्यसको विभिन्न समस्याका साथ साथै चुनौतीको बारेमा थाहा पाउन सक्नुहुनेछ।

Book Title हुर्किरहेका बालबालिकाहरूलाई चिनौँ
Authorडा. नन्दिता शर्मा लुइँटेल
Edition LanguageNepali
PublicationBhundipuran Prakashan
Category प्राज्ञिक पुस्तक सन्दर्भ पुस्तक