Shopping Cart
Jhajhalko झझल्को

Jhajhalko झझल्को

लेखकले बेलायत र अमेरिका यात्रा गर्दाको अनुभवको सँगालो हो- 'झझल्को' ।
पुस्तकमा लेखकका निजात्मक अनुभूतिहरू छचल्किएका छन् । कतै लेखक भावुक भएका छन् भने कतै आफ्नो देशको अवस्था सम्झेर उद्वेलित बनेका छन् । नियात्रासँगै मिसिएर आएको छ उनको सङ्घर्षको जीवनकथा।
हरेक कुरालाई प्रगतिवादी दृष्टिले हेर्न मन पराउने विनयका विचारहरू परिवर्तनका संवाहक लाग्छन् । पुस्तक पढिरहँदा पाठकलाई आफै यात्रा गरेको अनुभव हुन्छ ।

Book Title Jhajhalko झझल्को
Authorराम विनय
ISBN9789937712064
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages316
Category नियात्रा संस्मरण