Shopping Cart
जीवनमा आनन्दले बाँच्नुहोस् /Jivanama aanandale bachnuhos

जीवनमा आनन्दले बाँच्नुहोस् /Jivanama aanandale bachnuhos

जब हामी आफ्नो कामप्रति गर्व गछौँ, चुनौती लिन्छौं भने हामी निश्चय नै प्रत्येक दिनको पर्खाई आशा अनि उमङ्गले गर्छौ । हामीमा यसको लहर सल्बलाउन थाल्ने वित्तिकै रोमान्च र उत्साहको ज्वार उठ्न थाल्दछ र हाम्रो भावना समेत समाप्त हुन जान्छ । यही नै आनन्दको चरम उत्कर्ष हो । यस पुस्तकमा- 'जीवन के हो ? जीवन कसरी सफल हुन्छ ? जीवनमा आनन्द कसरी प्राप्त गर्ने ? निराशाबाट कसरी मुक्ति प्राप्त गर्ने ? आफ्नो स्मरण शक्ति कसरी बढाउने ? लगायत जीवनका महत्त्वपूर्ण व्यावहारिक विषयमा विश्वप्रसिद्ध लेखहरूका भिन्न-भिन्न विषयका अनमोल सिद्धान्तहरू समेटीएका छन्, जुन सिद्धान्तहरू तपाईं आफ्नो जीवनमा लागु गर्नुभयो भने अवश्य पनि जीवनमा सफल व्यक्तित्व हुनुहुने छ ।

Book Title जीवनमा आनन्दले बाँच्नुहोस् /Jivanama aanandale bachnuhos
Authorनेपोलियन हिल,डेल कार्निगी,स्वेट मार्डेन,शिव खेरा,टेरी फल्वर,रर्वट ग्रीन
ISBN9780936385496
Edition LanguageNepali
Published Year2020
PublicationIndigo inc.
Pages191
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक