Shopping Cart
कर्मणा/Karmana

कर्मणा/Karmana

जीवनको स्वनिर्मित बगैंचामा ढकमक्क फुलिरहेको सुन्दर-सुगन्धित फूलको नाम हो- झमक घिमिरे । पूर्वार्धमा बाँच्नका लागि सङ्घर्ष गरेकी झमक आज सबैकी प्रेरणाकी स्रोत बनेकी छिन् । सामाजिक कुरीति, अन्धविश्वास, जातीय-वर्गीय-लिङ्गीय विभेदका साथै सुशासनका निम्ति राजनीतिक विषयमा समेत कलम चलाउँदै आइरहेकी झमकको जीवन भोगाइका पछिल्ला अनुभूतिहरूको सङ्ग्रह हो - कर्मणा । झमकका यी निबन्धले पाठकलाई स्वविवेकको मार्गमा अघि बढ्न प्रेरित गरी स्वतन्त्रता, सत्मार्ग र इच्छाशक्तिको शिखर चढ्न सधै आत्मबल प्रदान गरिरहनेछन् ।

Book Title कर्मणा/Karmana
Authorझमक घिमिरे
ISBN9789937753388
Edition LanguageNepali
Published Year2023
PublicationBook Hill
Pages124
Category निबन्ध