Shopping Cart
Kuraikurama Kaamka Kura | कुरैकुरामा कामका कुरा

Kuraikurama Kaamka Kura | कुरैकुरामा कामका कुरा

यस पुस्तकका लागि आजबाट प्रत्येक दिन १५-२० मिनेटको समय दिनुहोस् । यसमा दिइएका कथन र वाक्यहरू दोहो-याउनुहोस् । निरन्तर ध्यानपूर्वक अभ्यास गर्नुहोस् । सक्नुहुन्छ भने ९० दिनमा १०० पटक यसलाई पढ्ने लक्ष्य राख्नुहोस् ।

यसबीचमा, यसलाई आफैसँग राख्नुहोस् र पुस्तकको अन्तमा दिइएका प्रगति रिपोर्टमार्फत् आफ्नो प्रगति जाँच गर्नुहोस् । पुस्तकमा भनिएझै विश्वासका साथ प्रयास गर्नुहोस् ।

ठूला लक्ष्यहरू प्राप्त गर्नका लागि ठूलो प्रयास होइन, साना-साना प्रयासहरू आवश्यक पर्छन् ।

म पूरै विश्वास गर्छु, यस पुस्तकको माध्यमबाट हप्तामा पाँच-छ (वा अझ बढी) योजनाहरू बनाउन सिक्नुभयो भने तपाईंले व्यवसायमा सफलताको शिखरलाई छुनुहुनेछ ।
-लेखक

Book Title Kuraikurama Kaamka Kura | कुरैकुरामा कामका कुरा
AuthorAngelo M. D'Amico
ISBN9789937878500
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages128
Category अनुवादित सामग्री सेल्फ हेल्प/उत्प्रेरणात्मक