Shopping Cart
माधवी ओ माधवी/ Madhavi o madhavi

माधवी ओ माधवी/ Madhavi o madhavi

केहि सुन्दर अतितको परिकल्पना । केहिस्मृतिपटका तस्बिर। केहि आफु हिडेको पथवृतान्त। केहि बिगतका बिब्ल्याटा वर्णन । केहि वर्तमानका सङ्कट र दृबिधा ।केहि सुन्दर भविष्यका सपना । र, सबैको अन्तर्यमा नेपाली जनमानसको सपना र प्रयत्नका उकालीओराली अनि कुइनेटाहरु पस्किने निर्बन्ध लेखन हो, माधवी ओ ,अधवी।

Book Title माधवी ओ माधवी/ Madhavi o madhavi
Authorकेशव दाहाल
ISBN9789937949248
Edition LanguageNepali
Published Year2022
PublicationKitab Publishers
Pages340
Category उपन्यास निबन्ध
केही सुदुर अतीतको परिकल्पना । केही स्मृतिपटका संस्थिर । केही आफू हिँडेको स्थवृतान्त । केही विपतका बिब्ल्याँटा वर्णन । केही कर्तचापका सङ्कट र द्विविधा । केही सुन्दर भविष्यका सपना । र, सबैको अन्तर्वा नेपाली जनमानसको सपना र प्रयत्नका उकाली ओराली अनि कुइनेटाहरू पस्किने निर्बन्ध लेखन हो, साधी ओ साधकी।