Shopping Cart
Madhesh Ra Madheshi Aandolan | मधेश र मधेशी आन्दोलन

Madhesh Ra Madheshi Aandolan | मधेश र मधेशी आन्दोलन

कृष्णराज वर्मा नेपाली कम्युनिस्ट आन्दोलनको जिउँदो इतिहास मानिनुहुन्छ । सात दशकभन्दा लामो समय नेपाली जनताको मुक्तिका लागि समर्पित गरिसक्नुभएका उहाँ मधेसको इतिहासका जानकार मात्रै होइन, पटकपटक भएका मधेसी आन्दोलनका साक्षी पनि हुनुहुन्छ ।

यस पुस्तकमा राज्यले मधेसीहरूमाथि गरेको विभेदको चिरफार छ । मधेस आन्दोलनका क्रममा मधेसी र पहाडे समुदायबीच उत्पन्न विद्वेषको समेत केस्राकेया केलाइएको छ । मधेस र मधेसी आन्दोलनमित्रको अन्तर्य खोतलिएको यो पुस्तक ऐतिहासिक दस्तावेज हो ।

Book Title Madhesh Ra Madheshi Aandolan | मधेश र मधेशी आन्दोलन
AuthorKrishna Raj Verma
ISBN9789937712590
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages243
Category राजनीति