Shopping Cart
महाभारा  । Mahabhara

महाभारा । Mahabhara

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक दन्दमा बुनिअको महाभारा मुलत: डुक्पाको  कथा हो । डुक्पा उटपट्याङ्ग गरिबस्छ । पढ्नमा लढढु तर 'डुक्पा डान्स' का लागि चर्चित छ । पालम गयर सोल्तिनिहरुको प्रिय छ ।
त्यहि डुक्पा अकस्मात प्रेमिका सुक्मतिलाई छाडेर ड्राइभरि गर्न मदेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्वायापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतिको घृणा बुज्ञ्न पाउछ, लारुम्बाको धार्मिक दस्ता काम्रांग र माओबादीबिचको तिक्तता अनुभब गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने ताङ्ग्छोहानसंग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छा ।
मधुर पुर्बेलि लावाज र नेपाली सहित्त्यमा बिरलै देखिने सशक्त संवादको मिठो सम्मिश्रण हो, महाभारा ।

Book Title महाभारा । Mahabhara
Authorबसन्त बस्नेत
ISBN9789937746403
Edition LanguageNepali
Published Year2021
PublicationFineprint Books
Pages391
Category उपन्यास