Shopping Cart
मेरा यात्राका  कथा / Mera Yatraka katha

मेरा यात्राका कथा / Mera Yatraka katha

यो कृति लेखकको निजात्मक अनुभूतिको वर्णन मात्रै होइन, जीवन-दर्शन र शब्द-सौन्दर्यको रसपान गराउने महत्त्वपूर्ण कृति-रत्न हो । लेखकले आफू घुमेका ठाउँहरूको यति मीठो वर्णन गरेका छन् कि पाठकलाई आफू पनि सँगसँगै यात्रारत रहेको अनुभूति हुन्छ ।
हरेक नयाँ ठाउँ पुगेपिच्छे देशको सम्झनाले भावुक हुने लेखकले शब्दशब्दमा राष्ट्रियताको सिंचन गरेका छन् । यो कृति यात्रा-साहित्यको महत्त्वपूर्ण उपलब्धी मान्न सकिन्छ ।
-शशी भट्टराई श्रेष्ठ, कवि

Book Title मेरा यात्राका कथा / Mera Yatraka katha
Authorविनोद दीक्षित
ISBN9789937712255
Edition LanguageNepali
Published Year2012
PublicationManjari Prakashan
Pages220
Category नियात्रा