Shopping Cart
मेरो  भूमि, मेरा जनता | Mero Bhumi, Mera Janata

मेरो भूमि, मेरा जनता | Mero Bhumi, Mera Janata

आध्यात्मिक एवं लौकिक नेता दलाई लामाका प्रकाशित दस्तावेजमध्ये अत्यन्त ह्रदयविदारक स्वकथन हो मेरो भूमि, मेरा जनता | यस पुस्तकमा दलाइ लामाले आफ्नो छोटो र उथलपुथलकारी शासनकालमा चिनियाले सुनियोजित रुपमा गरेको तिब्बती जनताको हत्या, अमपमनको कथा प्रस्तुत गरेका छन् | प्राचिन तिब्बती परम्परा अनुसार पुर्बजको पुन: अवतारको रुपमा आफुलाई कसरि पत्ता लगाइयो र दलाइ लामा घोषित गरियो, त्यसको विवरण पनि उनले दिएका छन् | चीनिया हस्तक्षेपका बेला र त्यसपछी पनि दलाइ लामाले संयुक्त राष्ट्रसंघमा अपिल गरे | र, अन्तर्राष्ट्रिय न्यायिक आयोगले परिस्थितिको बिस्तृत अध्ययन गर्यो | आयोगले सार्बजनिक गरेको कल्पनातीत त्रासदीको बिबरण पनि यसमा संग्रहित छ | 
मेरो भूमि मेरा जनता एउटा दु:खान्त कथा हो | तर पनि यो प्रेरणादायी छ किनभने यसको सम्पूर्ण कथा बौद्ध भिक्षुको क्षमाशील अन्तरात्माबाट भनिएको छ |

Book Title मेरो भूमि, मेरा जनता | Mero Bhumi, Mera Janata
Authorदलाई लामा
ISBN9789937665148
Edition LanguageNepali
Published Year2021
PublicationFineprint Books
Pages256
Category गैरआख्यान