Shopping Cart
नासो | Naaso

नासो | Naaso

गुरुप्रसाद मैनालीका सामाजिक आदर्शोन्मुख यथार्थवादी ११ कथाहरुको संग्रह हो - नासो वि. सं. २००७ सालअघि र पछि लेखिएका यी कथामा तत्कालीन सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनका साथै मानिसका सम्बन्ध, दु :ख, पिडा, उल्झन र तिनको कानूनि निराकरणका उपायसमेत सुझाइएका छन्।सामाजिक यथार्थवादी धारमा साहित्य सृजना गरिरहेका लेखक र हरेक नव-पाठकलाई आफ्नो कथा, आफ्नो शैली र आफ्नो परिवेश बुझाउने सफल मानक कथा सङ्ग्रह हो - नासो।

Book Title नासो | Naaso
Authorगुरुप्रसाद मैनाली
ISBN9789937934275
Edition LanguageNepali
Published Year1970
PublicationBook Hill
Pages131
Category कथा