Shopping Cart
नेपाल नखुलेका पाटाहरू  । Nepal Nakhuleka

नेपाल नखुलेका पाटाहरू । Nepal Nakhuleka

नेपालको भू-प्राकृतिक संरचना, यसको जैविक सम्पदा तथा हाम्रा संस्कृतिक परम्पराहरुको बैज्ञानिक पक्षबारे लेखिएका ५० वटा लेखहरूको सचित्र पुस्तक हो- नेपाल नखुलेका पातहरू। 
अग्ला पहाडी भन्ज्यांग, भीरपहिरोको पहाडी बाटो र मधेशका फाँटहरू पाँच दशकसम्म पैदलै चहारेका डा. तीर्थबहादुर श्रेष्ठका यी लेखहरूमा रहेका ज्ञान र सूचनाका कारणले मात्रै होइन सन्तुलित लेखनशैलीले हरेक पाठकलाई आकर्षित गर्नेछन। 

Book Title नेपाल नखुलेका पाटाहरू । Nepal Nakhuleka
Authorडा. तीर्थबहादुर श्रेष्ठ
ISBN9789937931267
Edition LanguageNepali
Published Year2019
PublicationBook Hill
Pages304
Category गैरआख्यान