Shopping Cart
Prasiddha Prabandha Sangraha | प्रसिद्ध प्रबन्धसङ्ग्रह

Prasiddha Prabandha Sangraha | प्रसिद्ध प्रबन्धसङ्ग्रह

महाकवि लक्ष्मीप्रसाद देवकोटाको रोजाइमा परेका तत्कालीन समयका विश्वप्रसिद्ध पन्ध्र प्रबन्धहरूको सङ्ग्रह हो यो ।
महाकविले क-कसका सिर्जना पढेर आफ्नो ज्ञानको क्षितिज फराकिलो पार्नुभयो भन्ने थाहा पाउन यो कृति महत्त्वपूर्ण माध्यम बन्न सक्छ । विश्वप्रसिद्ध चिन्तकहरूका कहिल्यै बासी नहुने यसभित्रका विचारहरूले पाठकलाई बौद्धिक खुराक प्रदान गर्दछन् ।
महाकविको विचारको तिक्ष्णता र चिन्तनको गहिराइ थाहा पाउन यसले पक्कै मद्दत गर्नेछ ।

Book Title Prasiddha Prabandha Sangraha | प्रसिद्ध प्रबन्धसङ्ग्रह
AuthorLaxmi Prasad Devkota
ISBN9789937916295
Edition LanguageNepali
Published Year2017
PublicationManjari Prakashan
Pages76
Category निबन्ध