Shopping Cart
प्रथम विश्वयुद्दको वर्णन । Pratham Vishwayuddhako

प्रथम विश्वयुद्दको वर्णन । Pratham Vishwayuddhako

विद्वतशिरोमणि हेमराज शर्मा (बि स १९३५-२०१०) दरबार तथा राणाका विश्वासपात्र थिए। पहिलो विश्वयुद्ध (१९७१-१९७६)को तयारीमा लागेका बेला चन्द्र सम्सेरले वार अफिस खोलेका थिए। वार अफिसमै खटिएका बेला शर्माले तयार परेका हुन 'प्रथम विश्वायुद्दको वर्णन। 

Book Title प्रथम विश्वयुद्दको वर्णन । Pratham Vishwayuddhako
AuthorHemraj Sharma
Edition LanguageNepali
PublicationEducational Book House
Category इतिहास