Shopping Cart
प्रिय सुफी

प्रिय सुफी

युवा हुनु, साहित्यप्रति रुचि हुनु तर सुबिन भट्टराई नपढेको हुनुः यो सम्भव छैन । हामी धेरैको प्रिय लेखकको नाम हो, सुबिन । मैले तपाईंका सबै पुस्तक मन लगाएर पढेकी छु । "वाह", "आहा", "ओहो", "क्या छ"; यस्ता अनेक प्रतिक्रिया दिएकी छु । भेट भएको छैन । भेट्न चाहन्नँ पनि । मेरो प्रिय लेखकले म प्रिय पाठक (तपाईंले यसै भन्नुभएको थियो) लाई प्रिय सुफी पढ्न दिनुभयो । म औधी खुसी भएँ । पढेर म अहिलेसम्म पनि रुँदारुँदै हाँसिरहेकी छु । तपाईंका अघिल्ला पुस्तक पढेका वा नपढेका जोसुकैलाई पनि यो उपन्यास एउटा फरक, अनौठो र मज्जाको लाग्नेछ । तपाईंको कथा, शैली, बिम्बात्मक वाह ! कति सुन्दर, कति पा प्रेमको अपूर्व फ्रेम, कति रोमाञ्चक । लेख्न जाने हाम्रै नेपाली भाषामा पनि यति माती लग्न सकिदो रहेछ । अङ्ग्रेजी भाषाका नयाँपुराना धेरै उपन्यास पल्की मैले तपाईकै कारण नेपाली उपन्यास पढन थालेकी प्रिय लण्डक । प्रिय सुफी पढेपछि म एउटा अनौठो हर्ष र रोमाञ्चक पुलकित भएकी छु। बाह। ममा यो कस्तो उत्साह ।

Book Title प्रिय सुफी
Authorसुबिन भट्टराई
ISBN9789937665599
Edition LanguageNepali
Published Year2018
PublicationFineprint Books
Pages322
Category उपन्यास