Shopping Cart
Rajinama | राजीनामा

Rajinama | राजीनामा

पढेर कहिल्यै नअघाइने र लेखेर कहिल्यै नसकिने नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर व्यक्तित्व भैरव अर्यालका हास्यव्यङ्ग्यबाहेकको लेखनीका अनेक पाटाहरू बाहिर आइरहेका छन् । यस कृतिले भैरवको इतर हास्यव्यङ्ग्य लेखनको प्रखरतालाई पुष्टि गर्नेछ । - लक्ष्मण गाम्नागे अध्यक्ष, सिस्नुपानी नेपाल
उसका व्यङ्ग्यका पात्र र घटनाहरू काल्पनिक हुँदैनथे । सत्य घटनामा आधारित ती व्यङ्ग्यका पात्रहरू सक्कली नै हुन्थे । उसले सिर्जिएका कैयौँ पात्रहरूलाई म चिन्दछु र कति घटनामा त ऊसँगै म पनि सामेल छु । - रोचक घिमिरे अध्यक्ष, भैरव पुरस्कार गुठी

Book Title Rajinama | राजीनामा
Authorभैरव अर्याल
ISBN9789937712040
Edition LanguageNepali
Published Year2014
PublicationManjari Prakashan
Pages152
Category निबन्ध