Shopping Cart
साया

साया

'समर लाभमा' केही कुरा थिए जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतुहल र जिज्ञासा बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल ।'समर लाभ'मा मूकझैँ रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउछन, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन । र, पटाक्षेप हुन्छ प्रेमका विविध रङ्गहरु । मनोविज्ञान, व्यङ्ग्य र भावुकता भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैलाई पाउनेछन ।

Book Title साया
Authorसुबिन भट्टराई
ISBN9789937665971
Edition LanguageNepali
Published Year2014
PublicationFineprint Books
Pages234
Category उपन्यास