Shopping Cart
सम्बन्धहरू | Sambandhaharu

सम्बन्धहरू | Sambandhaharu

जीवनको अस्थायीपनको किताब हो। अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति।  कोरोना लकडाउनभन्दा दुइ महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउँछ सम्बन्धहरूले।  मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसिपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो।