Shopping Cart
संक्षिप्त ऐतिहासिक दर्पण/Sankhipta aitihasik darpan

संक्षिप्त ऐतिहासिक दर्पण/Sankhipta aitihasik darpan

"सङ्क्षिप्त ऐतिहासिक दर्पण' नामक उहाँको कृत्तिमा एक प्रकारले मानव जातिको इतिहासदेखि नेपालको इतिहास र नेपाली कम्युनिस्ट आन्दोलनका विषयवस्तुहरु समेटिएका छन् । यसको खण्ड 'क'मा मानवको उत्पत्ति र विकासदेखि लिएर आदिम साम्यवादी युग र त्यसका गणको विकासको चर्चा गर्नुभएको देखिन्छ । वैदिककाल भनेर मानवीय वंशपरम्पराको विषयलाई अगाडि सार्नुभएको छ । त्यसपछि वेदमा वर्णित भूगोलको चर्चा रहेको छ भने खास गरेर नेपालमा जातजातिहरूको स्थिति कस्तो छ ? भन्ने विषयमा चर्चा गर्नुभएको देखिन्छ । त्यसै क्रममा नेपालको मुख्य विशेषता भनेको यसको बहुजातीय अवस्थालाई यथोचित रुपमा प्रस्तुत गर्नुभएको छ ।

Book Title संक्षिप्त ऐतिहासिक दर्पण/Sankhipta aitihasik darpan
Authorदुर्गानारायण ढकाल
ISBN97809363854
Edition LanguageNepali
Published Year2020
PublicationIndigo inc.
Pages264
Category गैरआख्यान