Shopping Cart
सन्त्रासका साठी दिन / Santrasaka Sathi Deen

सन्त्रासका साठी दिन / Santrasaka Sathi Deen

१. जहाँ असत्यको खेलमा सत्य लुकाइन्छ, त्यहाँ न्यायको आशा गर्नु व्यर्थ ।
२. जहाँ न्याय हुँदैन, त्यहाँ निर्दोषको कुनै सहारा हुँदैन ।
३. यसैले जहाँ न्याय छोपिन्छ, त्यहाँ निर्दोषको भाग्नु त स्वाभाविकै बन्दछ ।
४. जहाँ निर्दोष हुनाको प्रमाण खोजिन्छ; मान्नुस्, त्यहाँ असत्यको दम्भ बढिरहेकै हुन्छ ।
५. अनि निर्दोष हुनाको प्रमाण खोजेर त्यसको कुनै महत्त्व र अर्थ राखिने छैन भने सामान्यभन्दा सामान्य मान्छे पनि पूर्णतः टुक्रिनुभन्दा पहिला आतङ्कित त हुन्छ नै, अनि त्यसपछि टुक्रिंदै-टुक्रिंदै असहाय वृत्तमा क्षीण भएर रहन्छ नै ।

(यसै उपन्यासबाट...)

Book Title सन्त्रासका साठी दिन / Santrasaka Sathi Deen
AuthorRoshan Thapa 'Nirav'
ISBN9789937780896
Edition LanguageNepali
Published Year2024
PublicationSikha Books
Pages219
Category उपन्यास