Shopping Cart
Shakti | शक्ति

Shakti | शक्ति

यस पुस्तकमा म तपाईंलाई जीवनको अद्भुत बाटो देखाउन चाहन्छु । यस पुस्तकमा जीवनका बारेमा जान्नुपर्ने धेरै कुराहरू छन् । यी सबै कुराहरू असल छन् । वास्तवमा यी कुराहरू धेरै माथिल्लोस्तरका छन् । महान् छन् ।
जीवन तपाईले सोचेभन्दा सहज छ । तपाईले जीवनको कार्य-पद्धति बुझ्न थालेपछि आफूभित्रको शक्तिको महसुस गर्न थाल्नुहुनेछ । त्यसपछि तपाईंले पूर्ण रूपमा जीवनको चमत्कार अनुभव गर्नुहुनेछ । तपाईंको जीवन अद्भुत र आश्चर्यजनक रूपमा परिवर्तन हुनेछ ।
अब आफ्‌नो चामत्कारिक जीवन शुरू गर्नुहोस् !
-रान्डा बर्न

Book Title Shakti | शक्ति
Authorरंडा बर्न
ISBN9789937719049
Edition LanguageNepali
Published Year2018
PublicationPachpokhari Prakashan Griha
Pages295
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक