Shopping Cart
सिर्जनाका फूल। Sirjanaka Fool

सिर्जनाका फूल। Sirjanaka Fool

फरक भावभूमि र शैलीमा लेखिएका कविताहरूको सङ्ग्रह हो यो । यसभित्रका कविता छोटा भइकन पनि पाठकलाई सोचको गहिराइमा डुबाउने सामर्थ्य राख्छन् । कतिपय कवितामा सीमान्तकृतहरूका आवाज र विद्रोहको आग्रह छ । लिम्बू भाका-संस्कृति र पूर्वको आञ्चलिकता प्रस्टै रूपमा झल्किएको पाइन्छ ।
पुस्तकमा दशकअघि सुरु भएको रेखा कविता अभियानअन्तर्गत रचिएका कविताहरू पनि छन् । साथमा उक्त अभियानका बारे जानकारीसहितको भूमिका पनि छ । यसकारण पनि यो पुस्तक कविताका अध्येताहरूका लागि पठनीय र सङ्ग्रहणीय बनेको छ ।

Book Title सिर्जनाका फूल। Sirjanaka Fool
Authorहिमाल सुब्बा
ISBN9789937911375
Edition LanguageNepali
Published Year2020
PublicationManjari Prakashan
Pages158
Category कविता