Shopping Cart
तार्किक चिन्तन कला तथा तर्कविधि/ Tarkik chintan kala tatha tarkabidhi

तार्किक चिन्तन कला तथा तर्कविधि/ Tarkik chintan kala tatha tarkabidhi

यो निकै परिचयात्मक वा सरल पुस्तक हो । यसमा हामीले पाठकलाई कुनै जटिलता वा झन्झट नरहने गरी आफ्नै मस्तिष्कमा रहेको तार्किक क्षमतालाई उपयोग गर्न सिकाउँछौं । तर, त्यसका लागि हामीले पुराना सन्दर्भ वा चिन्तनको साथमा नयाँ नयाँ चिन्तन आदि पनि सम्मिलित गर्ने गर्दछौं । यसरी हामी कुनै विद्यालय वा विश्वविद्यालयको पाठ्यपुस्तक तयार पारिरहेका छैनौं । बरु आम मानिसका लागि वा आफूलाई अत्यन्तै गहन बहस वा प्राज्ञिकतामा लगाउन नसक्नेहरूका लागि छोटो समयमा आफूलाई तार्किक बनाउन सहयोग गर्न यो पुस्तक तयार पारेका हौं ।
- डेल कार्नेगी

Book Title तार्किक चिन्तन कला तथा तर्कविधि/ Tarkik chintan kala tatha tarkabidhi
Authorडेल कर्नेगी
ISBN9781234567897
Edition LanguageNepali
Published Year2022
PublicationIndigo inc.
Pages183
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक