Shopping Cart
The Secret of Millionaire Mind | मिलिनेयर माइण्ड

The Secret of Millionaire Mind | मिलिनेयर माइण्ड

  • T. Harv Eker
    Writen byT. Harv Eker
  • PublisherPachpokhari Prakashan Griha

अवचेतन मनको 'वित्तीय ब्लुप्रिन्ट' सफलता पाउनका लागि निर्धारित छैन भने चाहे जतिसुकै सिके पनि, जतिसुकै जाने पनि र जेसुकै गरे पनि त्यसले जीवनमा कुनै फरक पार्ने छैन ।

पुस्तकले केही मानिस धनी हुनु र बाँकी मानिस गरिब भइरहनुलाई कुन कुराले निर्धारण गर्छ भन्ने रहस्य खोल्छ । बाल्यकालमा हामीमा परेको प्रभावले कसरी हाम्रो ब्लुप्रिन्ट तयार गर्छ र हामीलाई असफल पार्ने विचार र बानीहरूतर्फ डोऱ्याउँछ भन्ने जानकारी दिन्छ । आफ्नो दिमागभित्र गडेका नचाहिँदा 'सम्पत्तिका खाताहरू' लाई बदल्न सिकाउँछ ।

पुस्तकबाट आफ्नो आम्दानी बढाएर त्यसलाई सम्पत्ति बनाउनका लागि आवश्यक व्यावहारिक ज्ञान भरपुर मिल्नेछ ।

Book Title The Secret of Millionaire Mind | मिलिनेयर माइण्ड
AuthorT. Harv Eker
ISBN9789937923279
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages230
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक