Shopping Cart
उलार । Ular

उलार । Ular

नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन | समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् | उनका तीन कथासंग्रह र सात उपन्यास प्रकाशित छन् | | उनको पछिल्लो उपन्यास तराईतिर टाँगा वा गाडामा पछाडीतिर भार एकत्रित भएर सन्तुलन नमिल्नु, बिग्रिनुलाई स्थानीय भाषामा 'उलार' भन्ने गरिन्छ | कतै कतै 'उनर', 'उल्लर', 'उनर' भनेको पनि सुनिन्छ

Book Title उलार । Ular
Authorनयनराज पाण्डे
ISBN9789937746236
Edition LanguageNepali
Published Year2009
PublicationFineprint Books
Pages60
Category उपन्यास