Shopping Cart
युद्धको कला / Yuddhako kala

युद्धको कला / Yuddhako kala

छैटौं शताब्दी ईसापूर्वमा पुरातन चिनियाँ सेनापति सुन झुद्वारा लिखित, युद्धको कला, सबै पक्षहरुलाई समेट्ने, विधि र रणनीतिदेखि सिपाहीहरू प्रति व्यवहार र जासूसहरूको उपयोगको लागि, युद्धको कलाको शिक्षा सहनशील र बाह्रमासे हुन्छ ।

सबै समयको युद्ध र सैन्य रणनीतिमा सबैभन्दा सफल ग्रन्थहरूमध्य यो एक हो । यस पुरातन पुस्तकले सैन्यवादीहरूका लागि एक दिग्दर्शकको रूपमा काम गर्दछ, इतिहास उत्साहीहरूका लागि उत्कृष्ट पुस्तक र व्यापारमा सफलतापूर्वक र निर्मम रूपमा प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि मार्गदर्शक ।

नेपोलियन, मोन्टगोमेरी र माओ ज्हे तुङ् लगायत असंख्य सैन्य र राजनीतिक नेताहरूले बिगतमा यसको सहयताले परामर्श पाएका छन् र हालका सेना र नेताहरूले पनि अध्ययन गरिरहेका छन् ।

यो पुस्तक अवशोषण गर्नुहोस् र तपाईले ती सबै रामकालीन नेतृत्त्वका पुस्तकहरू फाल्न सक्नुहुन्छ ।
-न्यूजविक