• अघोरी

अघोरी

आख्यानकार राजेन्द्र पराजुलीका धिकंश कथा समकालीन राज्नीतिका कुरूपता, जडता तथा
विसङ्गत समाजको केन्द्रवरिपरि छन । मान्छेको मनोविज्ञान, बद्लिदो समाज, फेरिदो सौन्दर्य र सङ्क्रमण जस्ता विषयलाई उनले आकर्षक ढङगले बुनेका छन । कथाहरु तीव्र कल्पनाशीलता र कलात्मक हुनाले चित्ताकर्षक पनि छन । आवाजविहीन र किनारीक्रित मान्छेको आवाज खोज्दै आजको समयका अनन्त विसङ्गतिप्रति कडा आलोचकिय द्रिष्टि राखिएका १७ ओटा कथा अघोरीमा समेटिएका छन ।
प्रिय पाठक । आउनुहोस, कथाका शक्ति तथा सौन्दर्यलाई नजिकबाट आफै अगुभूत गर्नुहोस ।