• देखेको देश

देखेको देश

हाम्रो भूगोल, इतिहास, समाज, संस्कृति, शासन पद्दति र सन्चारजस्ता विविध विषयमा द्रष्टा र स्रष्टा भई मोहन मैनालीले यस पुस्तकमा कलम चलाएका छन । विषयको आयामिक आयतन, भाषिक सधनता एवम सरलता र शैलीगत विशिष्टता नै देखेको देशका विशेषता हुन ।