• सम्भव छ

सम्भव छ

'सम्भव छ' मेरो एकल प्रयासबाट सम्भव भएकै होइन । यो पुस्तकमा समाविष्ट प्रेरक व्यक्तित्वहरुले आफ्ना सफलता र संघर्षका कुरा नभनेको भए यो पुस्तक सम्भव हुने थिएन । पुस्तकमा २३ पात्रका २० कथा छन् । मलाई विश्वास छ, नेपालमा नै केही गरौ भन्नेहरुका लागि यी कथाले ऊर्जा भर्नेछन ।

मूल्य: रु ३००/-