• Sannata ko Euta Swor | सन्नाटाको एउटा स्वर

Sannata ko Euta Swor | सन्नाटाको एउटा स्वर

उज्ज्वल प्रसाईंद्वारा लिखित 'सन्नाटाको एउटा स्वर' पुस्तक साहित्यकार तथा लेखक खगेन्द्र सङ्ग्रौलाको जीवनी हो ।