• उल्झन

उल्झन

जीवन जोगाउन र लक्ष्य भेटाउन संघर्ष गर्दा गर्दै पनि अस्तित्व कायम गर्न नसकेका तमाम युवाहरुको छटपटीको कथा बुनिएको उपन्यास हो उल्झन । येहाका पात्रहरू एकातिर युद्ध विभिसिका, गरिबी र प्रकोपको उल्झनमा फसेका छन् ।

अचेल वहुसंख्यक युवाहरु किन पलायनतर्फ उन्मुख भएका छन् भन्ने सन्दर्भलाई फरक फरक पात्रको फरक फरक मनोदसाबाट नियालिएको छ । यो उपन्यासको हरेक परिवेश, कथा र जीवन भोगाइलाई प्रत्येकले आ-आफ्नै ढंगले अनुभूत गर्न सक्नेछन ।

 

मूल्य: रु ३५० /-