• अर्थात अर्थतन्त्र

अर्थात अर्थतन्त्र

मापसेजस्तै अब मुलुकलाइ अर्को अभियान चाहियको छ - क्रिजपसे । अर्थात, क्रिशि, पर्यटन र सेवा । मलेसियालाइ हेरौ न ।
आफुलाइ सुधार्ने कुरामा नेपालको निजि छेत्र सरकार भन्दा पछाडि छ ।
मुलुकमा तिन सयभन्दा बढि ब्रान्ड्का पानि बिक्रि हुन्छन । पानिको स्तर कसैलै मतब छैन ।
उपभोक्तामा ब्रान्डको महत्व थाहा नहुनु
अर्थतन्त्र बच्चै रहेको सङ्केत हो ।
तेर्हौ शताब्दिमा चिन गएका अरनिको नेपली रेमिट्यान्स युगका अग्रदूत थिए ।
नेवरको एउटा कुस्ता नै व्यवसायीबाट जगिरे हुन गयो । उता, बाहुनहरू जागिरेबाट व्यवसायी हुन आए ।
नेपली अर्थतन्त्रमा यसलाइ ठूलो घटनाका रूपमा लिन सकिन्छ ।