• भीषण दिनहरु

भीषण दिनहरु

किशोर उमेरमै मावोवादी छापामार बनेका जिरी नविन जिरेलको प्रत्यक्ष लडाइँमा होमिएदेखी लडाकु शिविरबाट बिदा हुंदासम्मका उन्को घटना वर्णनले गत दशकको नेपालको उथलपुथल बुझ्न सघाउंछ।