• विज्ञानको कैदी

विज्ञानको कैदी

यसै भित्रबाट....
- आगो र धुवाको राप र आंचमा चारैतिर झलमल्ल भयो । प्रयोगशालाका प्राय: सबै स्टाफ सुरक्षित भेटिए, नेपालको एउटा होनहार बैज्ञानिक बिज्ञान भने देखिएन, कतै भेटिएन ।
- त्यो ध्वनि संकेतलाइ देवनागरीमा परिवर्तन अर्थात् डिकोड गर्दा स्पस्ट संदेश देखियो - पृथ्वीका मानिसलाई हाम्रो अविवादन, हामी मित्रता चाहन्छौ ।
-त्यसैले चिन्ता गर्न छाड, चिन्तन गर्न छाड । यसका लागि कम्प्युटर छैदैछ । होइन भने तिम्रो मस्तिस्कलाई मैले लामो समय सम्म निष्क्रिय पर्नुपर्ला ।